Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
व्यापार

त्रिशूलीमा बाढी : धादिङमा आज बिहान ४ घर बगायो

त्रिशूलीमा बाढी : धादिङमा आज बिहान ४ घर बगायो
स्रोत: Annapurna Post

धादिङ : त्रिशूली नदीमा आज बिहान बाढी आउँदा धादिङको गल्छी गाउँपालिका-४ चिरौदीका ४ वटा घर बगाएको छ। प्रहरीका अनुसार बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।यसैबीच, त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।